फेसबुकमा विश्वव्यापी समस्या, प्रयोगकर्ता प्रभावित
मेटा कम्पनीका लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक र म्यासेन्जरमा शुक्रबार नेपालसहित विश्वभर प्राविधिक समस्या देखिएको छ। समस्याका कारण लाखौँ प्रयोगकर्ताले आफ्नो फेसबुक एकाउन्ट स्वतः लग-आउट भएको तथ...


