Abiral Awaj

२०८३ बैशाख ५ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ बैशाख ५ गते

चितवन–३ को चुनावी विश्लेषणमा सेतोपाटीमाथि छानबिन सुरु

सेतोपाटीमा प्रकाशित ‘चितवन–३ मा सोबिता गौतमको जित र रेणु दाहाल दोस्रो हुने’ तथा ‘भोट राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेन शाहको तर्क गलत छ’ शीर्षकमा प्रकाशित समाचारलाई लिएर सम्बन्धित निकायले कारबाही प्रक्रिया अघि बढाएको छ ।

निर्वाचनको संवेदनशील समयमा प्रकाशित सामग्रीले जनमत प्रभावित पार्न सक्ने भन्दै उक्त समाचारलाई आचारसंहिता उल्लङ्घनको विषयका रूपमा हेरिएको जनाइएको छ। यसबारे छानबिन सुरु गरिएको र आवश्यक परे कानुनी कदम चालिने सम्बन्धित पक्षको भनाइ छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.