Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

मनकामनाबाट फर्किएको माइक्रो दुर्घटना, ६ जनाको मृत्यु

मनकामना दर्शन गरेर फर्किरहेको ईभी माइक्रो बस दुर्घटनामा पर्दा ६ जनाको मृत्यु भएको छ।
शनिबार गोरखा जिल्ला को शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा १४ जना सवार रहेका थिए। दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु भएको र अन्य ८ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ।


हाल घटनास्थलमा प्रहरी र स्थानीयवासीले उद्धार कार्य जारी राखेका छन्। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.