राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा आगामी असोज ७ र ८ गते सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि भदौ २८ र २९ गते परीक्षा हुनेगरी तालिका सार्वजनिक भए पनि देशको वर्तमान अवस्थाका कारण नयाँ तालिका सार्वजनिक गरिएको हो।
१२ को पूरक परीक्षा असोज ७ र ८ गते
सम्बन्धित पोस्टहरू
-
ओमानमाथि नेपालको शानदार जित, लगातार दोस्रो सफलतासँगै ११३ रनले विजयी
Abiral Bhandari२०८३ आश्विन २७ गते -
रोहितको शतकपछि नेपालको शानदार जित, क्यानडा २४ रनले पराजित
Abiral Bhandari२०८३ आश्विन २५ गते -
रोहितको शतकमा क्यानडासामु नेपालको चुनौतीपूर्ण लक्ष्य, ओडीआई स्टाटस जोगाउने दबाब
Abiral Bhandari२०८३ आश्विन २५ गते -
ओडीआई लिग–२ : नेपाल आज क्यानडासँग भिड्दै, ओडीआई स्टाटस जोगाउने चुनौती
Abiral Bhandari२०८३ आश्विन २५ गते -
हिमाली सहकारीको १९औँ वार्षिक साधारणसभा सम्पन्न
Abiral Bhandari२०८३ आश्विन २५ गते -
लिग–२ मा नेपालको झट्का! शीर्ष चारको दौडबाट बाहिरियो नेपाल
Abiral Bhandari२०८३ आश्विन २३ गते
