Abiral Awaj

२०८३ असार ३१ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ असार ३१ गते

नेपाल ‘ए’ द्वारा आसामलाई १९७ रनको लक्ष्य प्रस्तुत

सन्दीप जोराले खेलिएको उत्कृष्ट अर्धशतक तथा मोहम्मद आदिल आलमको आक्रमक इन्निङ्सको बलमा नेपाल ‘ए’ ले आसामविरुद्ध ठूलो योगफल खडा गरेको छ ।

शनिबारको खेलमा नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनाउन सफल भयो । नेपालका लागि सन्दीप जोराले ७४ रनको योगदान दिए भने मोहम्मद आदिल आलमले विस्फोटक शैलीमा ३५ रन प्रहार गरे ।

यसैसँगै नेपाल ‘ए’ ले आसामलाई १९७ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.