Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

कपिलबस्तुमा बम बिस्फाेट स्थिति तनावपूर्ण

कपिलबस्तु पचेहरामा आज अपरान्ह करिब ५.३० बजे तौलिहवा ४ नं सडक बिचमा शक्तिशाली बम बिस्फोट !

बम भनिएता पनि सडकमुनि गहिराईमा दबेर रहेको विस्पोटक पदार्थ रहेको प्ररम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय तौलिहवाले जनाएको छ । थप जानकारी आउन बाँकी छ । प्रहरीले भने अनुसन्धानमा भहिरहेकाे कुरा  जनाएको छ ।


मानवीय क्षति न भएपनि कपिलबस्तुमा स्थिति भने तनावपूर्ण  बनेकाे छ ।

Source : Dipak Poudel

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.