Abiral Awaj

२०८३ जेष्ठ २३ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ २३ गते

जिल्लामै प्रथम स्थान हासिल गर्न सफल हिलबर्ट स्कुल

भाद्र ५ गतेका दिन जिल्ला प्याब्सन कपिलवस्तुद्वारा सम्पन्न भएको जिल्लास्तरीय तीज गीत तथा नृत्य प्रतियोगितामा हिलबर्ट इङ्लिस बोर्डिङ स्कुल बाणगंगा २ पिपरा कपिलवस्तुले माध्यमिक तह तर्फको द्वितीय स्थान प्राप्त गर्न सफल भएको छ।

प्याब्सनमा आबद्ध जिल्लाभरका विद्यालयहरूको बीचमा भएको तीज गीत तथा नृत्य प्रतियोगितामा हिलबर्ट इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो उत्कृष्ट प्रस्तुति प्रदर्शन गर्दै द्वितीय स्थान हासिल गर्न सफल भएको थियाे। उक्त कार्यक्रममा मेधाबी छात्र लुइङ मिधुन, एलिना चौधरी ,आर्चु पन्थी , मेघा चौधरी , आइसा सुनार , रोजिन न्यौपाने र रितेश रिजालले सहभागिता जनाएका थिए। यसैगरी अर्काे फास्ट काउन्टिङ (fast countng )प्रतियोगितामा उक्त स्कुलकै यु. के .जी. मा अध्ययनरत विद्यार्थी संयम कार्कीले सबैलाई पछि पार्दै जिल्लामै प्रथम स्थान हासिल गर्न सफल भएकाे तेजप्रसाद आचार्य ले बताए।

 

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.