नेपाल र गौतमबिच निरन्तर छलफल पश्चात् असार २७ गते दुई पार्टीबिच एकता सहमतिमा हस्ताक्षर भयो । गौतमलाई एकीकृत समाजवादीको तेस्रो वरियताको वरिष्ठ नेता दिने सहमति भएको छ ।
पूर्वउपप्रधानमन्त्री तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम चार वर्षपछि नेकपा एकीकृत समाजवादीमा विलय भएका छन् ।
नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमकाे पाटि एकीकृत समाजवादीमा विलय
