Abiral Awaj

२०८३ जेष्ठ २३ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ २३ गते

करण ,सोमपाल,सन्दीप, ललित, गुलशन प्रशिक्षणका लागि भारत नजाने

नेपालले दोस्रो चरणको बन्द प्रशिक्षण भारतको बेंगलुरुमा गर्नेछ।साेहि प्रशिक्षणकाे लागि नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी टी-२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि भारत जाने २० खेलाडीको नाम घोषणा गरेको छ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को सहयोगमा बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा यहि जुलाई २१ देखि अगस्ट ३ सम्म दोस्रो चरणको बन्द प्रशिक्षण सञ्चालन हुनेछ।

भारतमा नजाने १२ खेलाडीले भने नेपालमै अभ्यास गर्ने क्यानको भनाइ छ।
नेपालमै अभ्यास गर्ने खेलाडीको नामावली :
करण केसी
सोमपाल कामी
सन्दीप लामिछाने
ललित नारायण राजवंशी
गुलशन कुमार झा
बसिर अहमद
किरण ठगुन्ना
आदील अन्सारी
पवन सर्राफ
शेर मल्ल
अर्जुन घर्ती
कमल सिंह ऐरी

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.