Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

नेपालले बंगलादेशलाई हराएर अघिल्लाे संस्करणकाे फाइनल हारकाे बदला लिन लक्ष्यमा

साफ यु–२० महिला च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्ध खेल्ने टोलीमा एक परिवर्तन गरेका छन्।

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा नेपालले केही समयपछि भुटानसँग खेल्ने छ। गुरुङले सुरुआती ११ मा मीना देउवालाई मौका दिएका छन्। योसँगै फरवार्ड वर्षा ओली बेन्चमा बस्ने भएका छन्।

टोलीको गोलपोस्ट सुजता तामाङले सम्हाल्ने छिन्। गंगा रोकाया, सिम्रन राई, माया मास्के र अनिशा राईले डिफेन्डरको भूमिका सम्हाल्ने छन्।

मिडिफल्डरको जिम्मेवारी सुक्रिया मिया, सुशिला केसी, कप्तान बिर्सना चौधरी र सेनु परियारले पाएका छन्।

पूर्णीमा राई र मीनाले आक्रमण लाइन सम्हाल्ने छन्।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.