इटाली पहिलोपल्ट आइसीसी टी २० विश्वकपमा छनोट भएको छ।
युरोपेली क्षेत्रीय छनोटमा दोस्रो स्थानमा रहँदै इटालीले विश्वकपमा स्थान बनाएको हो।
इटालीले ४ मध्ये २ खेलमा जित हात पार्यो। त्यसमा स्कटल्यान्डविरूद्वको १२ रनको ऐतिहासिक जित महत्त्वपूर्ण रह्यो।
जर्सीसँगको खेल भने रद्द भएको थियोे।
साथै अर्काे टाेलि
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
काठमाडौं। नेदरल्यान्ड्स पाँचौंपल्ट आइसीसी टी २० विश्वकपमा छनोट भएको छ।
युरोपेली क्षेत्रीय छनोटमा शीर्ष स्थानमा रहँदै नेदरल्यान्ड्सले सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्तरूपमा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो।
शुक्रबार सम्पन्न अन्तिम खेलमा नेदरल्यान्ड्सले इटालीमाथि ९ विकेटको जित निकाल्यो।
नेदरल्यान्ड्सले ४ खेलमा ३ जित हात पार्यो। स्कटल्यान्डसँग भने ६ रनले पराजित भएको थियोे।
यता, ४ मध्ये २ खेलमा जित हात पार्दै इटाली पनि पहिलोपल्ट विश्वकपमा छनोट भएको छ।
त्यसमा स्कटल्यान्डविरूद्वको १२ रनको ऐतिहासिक जित महत्त्वपूर्ण रह्यो। जर्सीसँगको खेल भने रद्द भएको थियोे।
