Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

जर्सीसँग पराजित हुदै स्कटल्याण्ड विश्वकपबाट बाहिरियाे

बिहीबार नेदरल्याण्ड्समा सम्पन्न युरोपियन छनोटमा जर्सीसँगको खेलमा पराजित हुदै स्कटल्याण्ड विश्वकपबाट बाहिरिएको हो । छनोटमा लगातार दोस्रो हार बेहोरेको स्टल्याण्ड आज भएको खेलमा जर्सीसँग १ विकेटले पराजित भएको हो ।

स्कटल्याण्डले दिएको १ सय ३४ रनको लक्ष्य जर्सीले निर्धारित २० ओभरको अन्तिम बलमा पूरा गर्यो । विजयी जर्सीको विश्वकपमा छनोटको सम्भावना कायमै रहेको छ । आजै हुने अर्को खेलमा इटलीले नेदरल्याण्डलाई पराजित गरेमा जर्सी सजिलै छनोट हुनेछ ।

यदी नेदरल्याण्ड्सले फराकिलो अन्तरमा इटलीलाई पराजित गरेमा पनि जर्सीको छनोट हुने सम्भावना रहने छ ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.