Abiral Awaj

२०८३ असार ३० गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ असार ३० गते

प्रधानमन्त्रीकाे राष्ट्रिय खेलकुद परिषद्लाई समय नसार्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले ,राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिदै भन्नू भयाे तपाईंहरू २०२६ को तयारी राम्रोसँग गर्नुस्, भव्य तयारी गर्नुस् । यसपल्ट सरकारले बजेट झन्डै डबल बनाएको छ, खेलप्रति माया गरेर । बजेटबाट माया हामीले देखाएका छौं’ उनले भने, ‘त्यसकारण खेल क्षेत्र अब अगाडि बढ्छ । अनेक हिसाबले अगाडि बढ्छ । राष्ट्रिय खेलकुद मंसिरमै हुनुपर्छ । अब समय सारिँदैन।’
उनले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब नसार्न निर्देशन दिएका छन् । अब पनि सार्ने काम भएमा राष्ट्रिय लज्जाको विषय हुने भएकाले आगामी मंसिरमा प्रतियोगता गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका हुन् ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.