Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

संसद् भवनभित्र खसेको ड्रोन कलेजका विद्यार्थीकाे

नयाँ बानेश्वरस्थित संसद् भवनभित्र खसेको ड्रोन कलेजका विद्यार्थीले परीक्षणका लागि उडाएको खुलेको छ

प्रहरी स्रोतका अनुसार, काठमाडौं महानगरपालिका–१० स्थित सुवर्णमार्गस्थित टेकस्पायर कलेजका विद्यार्थीले ड्रोन निर्माण गरेर परीक्षणका लागि उडाएका थिए ।सो क्रममा नजिकै रहेको संसद् भवन परिसरमा ड्रोन खस्न पुगेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.